भीमेश्वरमा चट्याङले घर जलेर नष्ट

196 shares

दोलखा । भीमेश्वर नगरपालिकामा चट्याङ लागेर एक घर पुर्ण रुपमा नष्ट भएको छ । बुधबार राती चट्याङ लागेर भीमेश्वर ६ मा रहेको टंक बहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।

चट्याङका कारण घरमा रहेको अन्न र कपडाहरु जल्दा ३ लाख रुपैँया बराबरको क्षति भएको पैहरीको अनुमान छ ।

 

196 shares