बिर्ख बिश्वकर्माको नयाँ गित बाटुली सार्वजनिक (भिडियो सहित)

315 shares

काठमाडौँ । गायक बिर्ख बिश्वकर्माको नयाँ गित ‘बाटुली’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार एसथ्रिके इन्टरटेनमेन्ट नामक युट्युव च्यानलमार्फत गितको भिडियो सार्वजनिक भएको हो ।

गितमा बिर्ख र कल्पना बिकले स्वर दिएका छन् । हिरोज सोनी र शुष्मा कार्कीको अभिनय रहेको गितको भिडियोलाई अमर सुनारले निर्देशन गरेका छन् ।

https://youtu.be/p5U8zPPJTjU?t=469

315 shares