२४ घण्टादेखि अवरुद्ध मुडे खरिढुङ्गा सडक सञ्चालनमा

वि.सं.२०७८ माघ २३ आइतवार ०४:३१
595
shares

दोलखा । दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रामा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरोध भएको थियो ।
अवरुद्ध सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार ०४:३१
595
shares