गायिका लता मंगेसकरको निधन

602 shares

काठमाडौँ । भारतिय वरिष्ठ गायिका लता मंगेसकरको निधन भएको छ । मंगेसकरको ९२ वर्षको उमेरमा मल्टी अर्गान फेलिअरको कारण आइतबार निधन भएको हो ।

३० हजार भन्दा धेरै गितमा आवाज दिएकी मंगेसकरले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेकी थिइन् । उनले हिन्दि गितका अलवा नेपाली लगायत अन्य धेरै भाषामा गित गाएकी छन् ।

मंगेसकर फिल्म फेयर, पद्म भुषण, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न, राजीव गान्धी पुरस्कार लगायतका धेरै पुरस्कारबाट सम्मानित भइसकेकि छन् ।

602 shares