एमाले दोलखाले तोक्यो नगर तथा पालिका इञ्चार्ज (सुचि सहित)

वि.सं.२०७८ माघ २३ आइतवार ०५:५७

दोलखा । नेकपा एमाले दोलखाले विभिन्न नगर तथा पालिकाको इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ । एमालेले नयाँ जिल्ला नेतृत्व चयन गरेपछि शुक्रबार र शनिबार दुई दिन बसेको पहिलो बैठकबाट सबै नगर तथा पालिकाको इञ्चार्ज तोकेको हो ।
गत पुष २३ मा भएको जिल्ला अधिवेशनबाट एमालेले नर बहादुर श्रेष्ठको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो ।
पालिका इञ्चार्ज र सहइञ्चार्जहरु –
गौरीशंकर गाउँपालिका –
इञ्चार्ज – स्वय वहादुर खड्का
सह इञ्चार्ज – झलक कार्की, देवी गुरुङ
वैतेश्वर गाउँपालिका –
इञ्चार्ज – ऋषिकेश उप्रेति
सहइञ्चार्ज – रेशमराजस्वराज रिमाल, डबल तमाङ
जिरी नगरपालिका –
इञ्चार्ज – गोपाल जिरेल
सहइञ्चार्ज – तेज बहादुर खड्का, कृष्णमाया बुढाथोकी
तामाकोशी गाउँपालिका –
इञ्चार्ज – देवि शर्मा
सहइञ्चार्ज – बसन्त थापा र धिरज सुवेदी
मेलुङ गाउँपालिका –
इञ्चार्ज – छत्रराज उप्रेति
सहइञ्चार्ज – गायत्री आचार्य, सोम वम्जन
शैलुङ गाउँपालिका –
इञ्चार्ज – धन बहादुर तमाङ
सहइञ्चार्ज – ईश्वर न्यौपाने, लालमाया योञ्जन
भीमेश्वर नगरपालिका –
इञ्चार्ज – नविन लामा
सहइञ्चार्ज – कैलाश श्रेष्ठ
कालिञ्चोक गाउँपालिका –
इञ्चार्ज – रोहितचन्द्र खड्का
सहइञ्चार्ज – हरि ओली, गणेश प्रसाद शिवाकोटी, लक्ष्मण थामी
विगु गाउँपालिका –
इञ्चार्ज – कुमार खड्का
सहइञ्चार्ज – गोमा केसी, प्रविन कुमार खड्का

वि.सं.२०७८ माघ २३ आइतवार ०५:५७