गंगुवाई कथियावाडिको ट्रेलर सार्वजनिक ( भिडियो सहित )

371 shares

काठमाडौँ । वलिउड फिल्म गंगुवाई कथियावाडिको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको शुक्रबार पेन मुभिज नामक युट्युव च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो ।

आलिया भट्ट अभिनित चलचित्र गंगुवाईको जिवनीका आधारित रहेको छ । फिल्मलाई सञ्जय लिला भन्सालिले निर्देशन गरेका छन् ।

फेव्रुअरी २५ मा फिल्म प्रदर्शनमा आउने भएको छ । फिल्ममा आलियाका अलवा अजय देवगनको मुख्य भुमिका रहेको छ ।

भिडियो –

371 shares