कमल थापाले छाडे राप्रपा

273 shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटीका पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा थापा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । आफ्नो हारमा पूर्वराजाको हात रहेको भन्दै थापा असन्तुष्ट रहेका थिए ।

273 shares