स्थानीय तहको निर्वाचन घोषणासँगै मतदाता नामावली संकलन कार्य स्थगित
वि.सं.२०७८ माघ २५ मंगलवार १५:३१
448
shares
काठमाडौँ । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको हो ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको मिति घोषणपछि मतदाता नामावली संकलन गर्न पाँईदैन । सोही अनुसार नामावली संकलन कार्य स्थगित भएको आयोगले जनाएको छ ।
वि.सं.२०७८ माघ २५ मंगलवार १५:३१
448
shares