अभिनेत्री रेखा थापाले गरिन् बिहे

वि.सं.२०७८ फागुन २ सोमवार १४:०५
966
shares

काठमाडौँ । अभिनेत्री रेखा थापाले विवाह गरेकि छन् । थापाले जाजरकाटका बलराम शाहीसँग विवाह गरेकि हुन् ।
निर्माता छविराज ओझासँग डिभोर्स भएपछि थापा एकल जीवन विताउँदै आएकि थिइन् । उनले इजरायल वसोवास गर्ने शाहीसँग कानुनी विवाह गरेकि हुन् ।

वि.सं.२०७८ फागुन २ सोमवार १४:०५
966
shares