अभिनेत्री रेखा थापाले गरिन् बिहे

392 shares

काठमाडौँ । अभिनेत्री रेखा थापाले विवाह गरेकि छन् । थापाले जाजरकाटका बलराम शाहीसँग विवाह गरेकि हुन् ।

निर्माता छविराज ओझासँग डिभोर्स भएपछि थापा एकल जीवन विताउँदै आएकि थिइन् । उनले इजरायल वसोवास गर्ने शाहीसँग कानुनी विवाह गरेकि हुन् ।

392 shares