बप्पी लहरीको निधन
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:३९
1.33K
shares

काठमाडौँ । भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । लहरीको बुधबार बिहान ७० वर्षको उमेरमा निधन भएको हो ।
बलिउड चलचित्रमा यादगार संगीत दिएका लहरी डिस्का किंगका रुपमा परिचित थिए । उनका आइ एम अ डिस्को डान्सर, बम्बइ से आया मेरा दोस्त लगायतका थुप्रै गीत आज पनि श्रोताहरुलाई याद छ ।
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:३९
1.33K
shares







