नेकपा एस जिरीको अधिवेशन सम्पन्न, शैलेन्द्र खड्काको नेतृत्वमा नगर कमिटी गठन
वि.सं.२०७८ फागुन ८ आइतवार १४:४१
994
shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) दोलखाले जिरी नगर कमिटीको अधिवेशन सम्पन्न गरेको छ । समाजवादीको शनिवार भएको अधिवेशनले जिरी नगरपालिकामा शैलेन्द्र खड्काको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

अधिवेशनले अध्यक्षमा खड्का, उपाध्यक्षमा दोर्जी शेर्पा र मोहन खड्का, सचिवमा बसन्त जिरेल र सहसचिवमा सुनिता सुब्बा दाहाललाई चयन गरेको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार १४:४१
994
shares











