नेपाललाई छैटौँ झट्का

वि.सं.२०७८ फागुन १० मंगलवार १२:४६
742
shares

काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपालको छैटौँ विकेट पनि पतन भएको छ। खेलको १२ औँ ओभरमा ज्ञानेन्द्र सिंह ऐरी आउट भएका हुन् ।
युएईले दिएको १ सय ७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले १२.४ ओभर खेल्दै ८३ रनमा रहेको छ।

वि.सं.२०७८ फागुन १० मंगलवार १२:४६
742
shares