नेपाललाई छैटौँ झट्का, कप्तान लामिछाने आउट

266 shares

काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपालको सातौँ विकेट पनि पतन भएको छ। खेलको १६ औँ ओभरमा कप्तान सन्दिप लामिछाने आउट भएका हुन् ।

युएईले दिएको १ सय ७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले १५.३ ओभर खेल्दै ९६ रनमा रहेको छ।

266 shares