नेपालको आठौँ विकेट पतन, हार नजिक

651 shares

काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपालको आठौँ विकेट पनि पतन भएको छ। खेलको १७ औँ ओभरमा विवेक यादव आउट भएका हुन् ।

युएईले दिएको १ सय ७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले १६.४ ओभर खेल्दै ९९ रनमा रहेको छ। यो सँगै नेपाल हार नजिक पुगेको छ ।

651 shares