युएईसँग नेपाल पराजित
वि.सं.२०७८ फागुन १० मंगलवार १३:१३
413
shares
काठमाडौँ । टी २० विश्वकप छनौटको निर्णयक खेलमा नेपाल युएईसँग पराजित भएको छ । मंगलबार भएको खेलमा युएईले दिएको १ सय ७६ रनको लक्ष्य भेटाउन नेपाल असफल भएको हो ।
नेपाल १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७ रन जोडेर अलआउट भएको थियो । युएईको जितमा मोहम्मद वसिमले ७० रन, बिट्रिय अरबिन्दले ४६ रन र मोहम्मद उसमानले १७ रनको योगदान दिए ।
वि.सं.२०७८ फागुन १० मंगलवार १३:१३
413
shares