पल शाहविरुद्ध बलात्कारको आरोपमा समीक्षाले दिइन् किटानी जाहेरी

595 shares

काठमाडौँ । कलाकार पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकि हुन् ।

म्यूजिक भिडियोको छायाँकनको क्रममा तनहुँ गएको बेला पलले जबर्जस्ती करणी गरेको जाहेरीमा छ । अधिकारी नावालिका भएकोले जबर्जस्ती करणी ठहरीने कानुनी ब्यबस्था छ ।

595 shares