दोलखाबाट निर्वाचित प्रदेश सांसदद्वारा बजेट विनियोजन, कुन कुन योजनामा पर्यो बजेट ?

301 shares

दोलखा । बागमती प्रदेशसभामा दोलखाबाट निर्वाचित सांसदहरुले योजना छनोट गरेर बजेट विनियोजन गरेका छन् । प्रत्यक्ष निर्वाचित विशाल खड्का र समानुपातिकतर्फबाट निर्वाचित रचना खड्का, सरस्वति बस्नेत, हिमाली गोले र आङदेण्डी शेर्पा मार्फत १० करोड ५० लाख रुपैँया बराबरको बजेट विनियोजन भएको हो ।

कुन योजनालाई कति बजेट ?

http://

 

301 shares