राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यमानी ७९ हजारले पाए १० कित्ता

413 shares

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । बिहीबार बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन ४ गतेदेखि ८ गतेसम्म ८ करोड ५० लाख रुपैँया बराबरको आईपीओ निष्काशन गरेको थियो । सो मध्य ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र १३ हजार कित्ता शेयर कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि शेयरमा २६ लाख जनाले आवेदन हालेका थिए ।

भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १०-१० कित्ता शेयर पाएका छन् ।

यसरी हेर्नुहोस् रिजल्ट

1.  https://meroshare.cdsc.com.np/#/login

2.  https://iporesult.cdsc.com.np/

413 shares