पल शाह पक्राउ

1.28K shares

काठमाडौँ । कलाकार पल शाह पक्राउ परेका छन् । शाह आफैँ तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

शााहमाथि गायिका समिक्षा अधिकारीलाई करणी गरेको आरोपमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीको सम्पर्कमा नआएका शाह आज आफैँ उपस्थित भएर आत्मसमर्पण गरेको तनहुँ प्रहरीले जनाएको छ ।

1.28K shares