एमसीसी पास गर्न खोज्ने राष्ट्रिय गद्दार हुन् : भीम रावल

259 shares

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गर्न खोज्नेहरु राष्ट्रिय गद्दारहरु हुन् भनेर आरोप लगाएका छन् । रावलले आइतबार प्रतिनिधिसभामा बोल्दै उक्त कुरा राखेका हुन् ।

एमसीसीको विषयमा प्रतिनिधिसभामा छलफल सुरु भएको छ । सत्ता गठबन्धनले एमसीसी पास गर्ने निर्णय गरिसकेको छ ।

259 shares