बलात्कारको आरोपमा एमाले सांसद बानिया पक्राउ

वि.सं.२०७८ फागुन १७ मंगलवार १३:०७
497
shares

काठमाडौँ । नेकपा एमालेका सांसद मोहन बानिया बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियालाई सोमबार नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो ।
एक महिलाले उनलाई नेपालगञ्जको होटेलमा बलात्कार गरेको भनेर उजुरी दिएकी थिइन् । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १३:०७
497
shares