नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मंचको अध्यक्षमा शेखर बस्नेत, सचिवमा उमेश खड्का चयन

210 shares

काठमाडौँ । नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मंचको ११ औँ सम्मेलन शनिबार सम्पन्न भएको थियो । सम्पर्क मंचले पदाधिकारी र सदस्यको टुंगो मंगलबार सर्वसहमतिमा लगाएको छ ।

May be an image of 3 people, people standing and indoor

११ औँ सम्मेलनले अध्यक्षमा शेखर बस्नेतलाई चयन गरेको छ । मंगलबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको कमिटीको उपाध्यक्षमा भगवान न्यौपाने र कविता सिवाकोटी चयन भएका छन् । त्यस्तै, सचिवमा उमेश खड्का, सह सचिवमा रविन्द्र खड्का र उषा तामाङ र कोषाध्यक्षमा बिबेक कुमार खड्का चयन भएका छन् ।

May be an image of 12 people and people standing

210 shares