जुँगुमा एक घर जलेर नष्ट

वि.सं.२०७८ फागुन १८ बुधवार १३:०४
700
shares

wild bushes on fire raging out of control
दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा एक घर जलेर नष्ट भएको छ । मंगलबार राति १० बजेतिर आगलागी हुँदा मान बहादुर उबुरकुटीको घर जलेर नष्ट भएको हो ।
आगलागीमा परि दुई कोठे घर, ४ लाख रुपैयाँ नगद, एक तोला सुन र किराना पसल जलेर नष्ट भएको छ ।

वि.सं.२०७८ फागुन १८ बुधवार १३:०४
700
shares