जुँगुमा एक घर जलेर नष्ट

350 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा एक घर जलेर नष्ट भएको छ । मंगलबार राति १० बजेतिर आगलागी हुँदा मान बहादुर उबुरकुटीको घर जलेर नष्ट भएको हो ।

May be an image of fire

आगलागीमा परि दुई कोठे घर, ४ लाख रुपैयाँ नगद, एक तोला सुन र किराना पसल जलेर नष्ट भएको छ ।

May be an image of fire and outdoors

350 shares