चरित्रहत्या गरेको भन्दै रेखा थापाले दिइन् साइवर व्युरोमा उजुरी

399 shares

काठमाडौँ । आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले विभिन्न अनलाइन पोर्टल र युट्युव च्यानल विरुद्ध उजुरी दिएकि छन् । थापाले शुक्रबार साइवर व्युरोमा उजुरी दिएकि हुन् ।

पल शाह प्रकरणलाई लिएर विभिन्न सञ्चार माध्यमले आफ्नो चरित्रहत्या गर्नुको साथै गालिगलौज गरेको सामग्रि प्रकाशन गरेको थापाले निवेदनमा उल्लेख गरेकि छन् । त्यस्ता संचारमाध्यमलाई कारवाही गर्नको लागि थापाले निवेदन दिएकि हुन् ।

399 shares