पल शाह प्रक्ररण : १६ युट्युव च्यानलमाथि मुद्दा र १० वेबसाइट कारबाही
वि.सं.२०७८ फागुन २१ शनिवार ०४:५५
455
shares
काठमाडौँ । नेपाल प्रेस काउन्सिलले १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा र १० ओटा वेबसाइट नेपालभित्र प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरेको छ । काउन्सिलले पल शाह प्रकरणमा वैयक्तिक गोपनीयतामा खलल पुर्याएको भन्दै शुक्रबार कारबाहीको लागि सिफारिस गरेको हो ।
सिफारिसमा परेका सञ्चारमाध्यमले पीडितलाई थप पिडा दिएको, नकरात्मक असर पार्ने तस्वीर भिडियो प्रसारण गरेको काउन्सिलले जनाएको छ । साथै, २२ अनलाइन मिडियालाई काउन्सिलले सचेत गराएको छ ।
वि.सं.२०७८ फागुन २१ शनिवार ०४:५५
455
shares