सलमानको ‘टाइगर ३’ अर्को वर्षको इदमा प्रदर्शन हुने

728 shares

काठमाडौँ । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘टाइगर ३’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र २०२३ को इदमा रिलिज हुने भएको हो ।

एक था टाइगर, टाइगर जिन्दा हे को सफलतापछि खान र कट्रिना कैफको जोडि फेरी एकपटक पर्दामा देखिने भएको हो । रुस र टर्किको विभिन्न स्थानहरुमा छायाँकन गरिएको चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका छन् ।

728 shares