बलात्कारको आरोपी एमाले सांसद बानियाँ निलम्बित

560 shares

काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँलाई निलम्बन गरको जानकारी दिएका हुन् ।

बानियाँलाई जुम्लाकी एक महिलाले करणी गरेको भन्दै उजुरी दिएकि थिइन् । सोही अनुसार फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाकेले उनलाई पक्राउ गरेको थियो ।

560 shares