रिहानाको बेबी बम्प लुक्स चर्चामा

350 shares

काठमाडौँ । अमेरिकी गायिका रिहानाको बेबी बम्प लुक्स चर्चामा आएको छ । रिहाना हालै पेरिस फेसन विकमा कालो पारदर्शी पहिरनमा देखिएपछि उनको लुक्सको चर्चा भएको हो ।

रिहाना अहिले गर्भवती छिन् । उनले प्रेमी असाप रकीको पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।

350 shares