अब युट्युव च्यानल दर्ता गर्नुपर्ने, यस्तो छ नियमावली

707 shares

काठमाडौँ । सरकारले युट्युव च्यानल लगायतका इन्टरनेटका माध्यमबाट हुने प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने नियमावली ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण (एघारौ संशाधन) नियमावली – २०७८ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो ।

नियमावलीका अनुसार इन्टरनेटका माध्यमबाट चल्ने युट्युव लगायत विभिन्न ओटीटी प्लेटफर्म दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्नेछ । नयाँ नियमावलीले इन्टरनेटबाट श्रव्य दृश्य सामग्रि प्रशारण गर्ने माध्यमलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको छ ।

यस्तो छ नियमावली-

707 shares