पूजा शर्माले सार्वजनिक गरिन् प्रेमी

714 shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

पूजाले व्यवसायी युद्ध बानियाँसँगको तस्वीर सार्वजनिक गर्दै यु आर द वान’ सहित लभको इमोजी रेको क्याप्सन लेखेकी छन् । उनको उक्त पोष्टमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले बधाइ दिएका छन् ।

714 shares