ढाका टोपीमा अमिताभ

224 shares

काठमाडौँ । बलिउड सुपरस्टर अभिताभ बच्चन ढाका टोपीमा देखिएका छन् । सामाजिक सञ्जाल इन्ट्रग्राममा उनले ढाकाटोपी लगाएको फोटो सार्वजनिक गरेका हुन् ।

ढाकाटोपी लगाएको तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्-

“Keti Ko….keti Ko !!!”

224 shares