तामाकासीको हावामा खरीखानीमा पुरिएर २ जनाको मृत्यु

434 shares

दोलखा । तामाकोसी गाउँपालिका ७ हावामा खरीखानीमा पुरिएर २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङका सन्तोष तामाङ र वसन्त तामाङ रहेका छन् । मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

434 shares