म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जना माग, तलब कति ?

210 shares

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ को लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । मंगलबार गृह मन्त्रालयले विज्ञापन निकाल्दै भर्ना खोलेको हो ।

प्रहरी प्रधान कार्यालयको अनुसार स्थानीय निर्वाचनको लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ । ४० दिनको अवधिका लागि म्यादीले ३० हजार २ सय ४० रुपैँया, खाद्यान्न वापत ७ हजार २ सय रुपैँया र पोसाकको लागि ६ हजार रुपैँया प्राप्त गर्नेछन् ।

 

210 shares