करिश्मा मानन्धर एमाले प्रवेश

315 shares

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छन् । मानन्धर मंगलबार कार्की व्यांक्वेटमा आयोजित एमालेको कार्यक्रममा एमाले प्रवेश गरेकी हुन् ।

बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी मानन्धर पछिल्लो समय निष्क्रिय थिइन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

315 shares