चरिकोटको ९९ टावरको एक पसलमा आगलागी

1.17K shares

दोलखा । दोलखा सदरमुकाम चरिकोटको ९९ टावरको एक पसलमा आगलागी भएको छ । मंगलबार राति विद्युत् सर्ट भइ आगलागी हुँदा पसल आंशिक रुपमा जलेर नष्ट भएको छ ।

पदम बहादुर श्रेष्ठको कपडा पसलमा आगलागी हुँदा करिब १० देखि १५ लाख रुपैँया बराबरको क्षति भएको हो ।

1.17K shares