जीवन विकास लघुवित्तको शेयर मुल्य समायोजन

वि.सं.२०७८ चैत १० बिहीवार १३:११
903
shares

काठमाडौँ । जीवन विकास लघुवित्तको शेयर मुल्य समायोजन भएको छ । कम्पनीको बोनस शेयरपछिको मुल्य समायोजन भएको हो ।
कम्पनीको प्रस्तावित ७० प्रतिशत बोनस शेयर पश्चातको शेयरमूल्य ३ हजार रुपैँयामा समायोजन भएको हो ।

वि.सं.२०७८ चैत १० बिहीवार १३:११
903
shares