ए मेरो हजुर ४ को ट्रेलर रिलिज (ट्रेलर सहित)

वि.सं.२०७८ चैत १० बिहीवार १३:२५
665
shares

काठमाडौँ । चलचित्र ए मेरो हजुर ४ को ट्रेलर रिलिज भएको छ । विहीबार बुढासुब्बा डिजिटलमार्फत चलचित्रको ट्रेलर रिलिज भएको हो ।
अनमोल केसि र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रलाइ झरना थापाले निर्देशन गरेकी छन् ।

वि.सं.२०७८ चैत १० बिहीवार १३:२५
665
shares