किसान महासंघ दोलखाको अध्यक्षमा हरि कोईराला
वि.सं.२०७८ चैत ११ शुक्रवार १५:२८
399
shares
दोलखा । अखिल नेपाल किसान महासंघ दोलखाको अध्यक्षमा हरि बहादुर कोइराला चयन भएका छन् । शुक्रबार भएको ९ औँ जिल्ला अधिवेशनले कोइरालालाई अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले कोइरालाको नेतृत्वमा ५५ सदस्यिय जिल्ला कमिटी पनि चयन गरेको छ । संघको उपाध्यक्षमा शान्त जिरेल, सचिवमा कृष्णप्रसाद दाहाल, उपसचिवमा प्रेमप्रसाद शिवाकोटी र कोषाध्यक्षमा लक्ष्मी थामी चयन भएका छन् ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १५:२८
399
shares