तारेखमा छाड्न पल शाहको निवेदन

वि.सं.२०७८ चैत १५ मंगलवार १३:३१
728
shares

काठमाडौँ । अभिनेता पल शाहले तारेखमा छाड्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका छन् । शाहले थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्तको माग गर्दै मंगलबार निवेदन दिएका हुन् ।
नावालिका बलात्कारको अभियोगमा शाहलाई थुनामा राखिएको छ । नाबालिक गायीकाले आफुलाई जबर्जस्तीकरणी गरेको आरोपमा फागुन ११ गते तनहुँ जिल्ला अदालतमा उजुरी दिएकी थिइन् ।

वि.सं.२०७८ चैत १५ मंगलवार १३:३१
728
shares