आमिर खानले फिल्मबाट संन्यास लिने

वि.सं.२०७८ चैत १६ बुधवार ०७:०४
574
shares

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले फिल्मीक्षेत्रबाट संन्यास लिने निर्णय गरेका गरेका छन् । खानले एक कार्यक्रममा फिल्ममा काम नगर्ने खुलासा गरेका हुन् ।
बलिउडमा मिस्टर पर्फेक्सनिस्टको नामले परिचित खानले पछिल्लो पटक ठग्स अफ हिन्दुस्तानमा काम गरेका थिए । उनको लालसिंह चड्डा रिलिज हुने क्रममा रहेको छ ।

वि.सं.२०७८ चैत १६ बुधवार ०७:०४
574
shares