रणवीरको जोडी बन्दै रश्मिका

378 shares

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर र रश्मिका मण्डना एकसाथ फिल्ममा देखिने भएका छन् । फिल्म ‘एनिमल’मा रणवीरलाइ रश्मिकाले साथ दिने भएकी हुन् ।

चलचित्र पुष्पा रिलिजपछि रश्मिका चर्चाको शिखरमा छिन् । उनलाइ भारतमा नेशनल क्रस पनि भन्ने गरिन्छ ।

एनिमलमा यसअगाडि परिणिती चोपडाले काम गर्ने भनिएको थियो । परिणिती आउट भएपछि फिल्ममा रश्मिका जोडिएकि हुन् । उनले फिल्मको लागि साइन गरिसकेको भारतिय सञ्चारमाध्यमले जनाएको छ । फिल्मलाई सन्दिप भंगा रेड्डिले निर्देशन गर्नेछन् ।

378 shares