नेप्सेमा १६ लाख ७६ हजार बोनस शेयर सूचीकृत

196 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४० प्रतिशत बोनस पछिको शेयर सूचीकृत भएको हो । उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् ।

196 shares