एमाले प्रवेश गर्ने थाहा पाएपछि समाजवादीले गर्यो उपाध्यक्ष केसीलाई कारवाही

245 shares

दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाले जिल्ला कमिटी उपाध्यक्ष भुवन के.सी.लाई कारवाही गरेको छ । बुधबार पार्टीको जिल्ला कमिटीले उनलाइ कारवाही गरेको हो ।

केसीले पार्टीको गोपनियता भंग गरी दक्षिणपन्थी शक्तिहरुसँग साँठगाँठ गरेको अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उच्च स्रोतका अनुसार पछिल्लो समय केसी नेकपा एमाले प्रवेशको तयारीमा थिए । उनले चाँडै एमाले प्रवेश गर्न सक्ने जनाइएको छ ।

 

245 shares