नेकपा एसका उपाध्यक्ष केसी एमाले प्रवेश

वि.सं.२०७८ चैत १७ बिहीवार ०४:५५
637
shares

दोलखा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष भुवन केसी एमाले प्रवेश गरेका छन् । केसी विहीबार एमालेको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममाझ एमाले प्रवेश गरेका हुन् ।
उनलाई बुधबार समाजवादीले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको थियो । भिमेश्वर स्थायी घर भएका उनि लामोसमयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका थिए ।
गत भदौमा एमाले विभाजन हुँदा समाजवादीमा गएका केसी ७ महिनापछि एमालेमै फर्किएका छन् ।

वि.सं.२०७८ चैत १७ बिहीवार ०४:५५
637
shares