मेरो न्वारनको नामले धेरैलाई भिटामिन डी प्राप्त भएको छ

749 shares

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नामले धेरैलाई भिटामीन प्राप्त भएको बताएकी छन् । एमाले प्रवेश गरेपछि मानन्धरले आफ्नो न्वारनको नाम सुर्जेकुमारी भएको बताएकी थिइन् ।

उनको उक्त अभिव्यक्ति पछि धेरैले ट्रोल बनाएका थिए । सोही ट्रोललाई काउन्टर दिन उनले आफ्नो न्वानरको नामले धेरैलाई पोलेको र भिटामिन डी प्राप्त भएको बताएकी हुन् ।

749 shares