ओरालो लाग्यो नेप्से, तीन कम्पनीको शेयरमा सर्किट
वि.सं.२०७८ चैत १७ बिहीवार ११:१९
343
shares
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । विहीबार नेप्से २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा पुगेको छ ।
बजारमा १ अर्ब ८९ करोड रुपैँया बराबरको कारोबार हुँदा २८ कम्पनीका लगानीकर्ताले राहत पाए । त्यस्तै, १६४ कम्पनीको शेयरमूल्य घटेको छ ।
नेप्सेसहित, फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सूचकहरु नकरात्मक देखिए ।
बजारमा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्ठो समृद्ध लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार ११:१९
343
shares