खाण कार्यवाहक प्रधानमन्त्री

203 shares

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा निस्केकोले खाणलाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले खाणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।

203 shares