‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिसन खुला, कसरी भाग लिने ?

वि.सं.२०७८ चैत १८ शुक्रवार १०:०७
616
shares

Empty dark room, Modern Futuristic Sci Fi Background. 3D illustration
काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिसन खुला भएको छ । शोको बिहीबारबाट अडिसन खुला भएको हो ।
इमेज टेलिभिजनबाट प्रसारण हुने शोलाई भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको हो । पछिल्लो समय नेपालमा रियालिटी शोको संख्या बढ्दो क्रममा रहेको छ ।
अडिसनमा भाग लिनको लागि प्रतिस्पर्धिहरुले नेपाल्स सिंगिङ स्टारको आधिकारीक फेसबुक पेजमा गएर म्यासेजमा आफुले गाएको दुई मिनेट लामो भिडियो पठाउनु पर्नेछ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १०:०७
616
shares