विश्वकप खेल्ने टोलि को कुन समुहमा ?

448 shares
ishwor movie

काठमाडौँ । २०२२ मा कतारमा हुने विश्वकप खेल्ने टोलि छनौट भइसकेको छ । यो विश्वकपमा विभिन्न देशका ३२ टोलि रहनेछन् ।

विश्वकपका लागि शुक्रबार भएको ड्र अन्तर्गत कुन टोलिले कोसँग खेल्ने फाइनल भएको छ । फिफाले विश्वकप खेल्ने टोलिलाई ८ समुहमा विभाजन गरेको छ ।

शुक्रबार भएको ड्र अन्तर्गत विभाजन भएको टिमहरु

समूह ‘ए’ – कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर

समूह ‘बी’ – इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफ

समूह ‘सी’ – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया

समूह ‘डी’ – फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली

समूह ‘ई’ – स्पेन, जर्मनी, जापान, अन्तरमहादेशीय छनोटबाट आएको टोली

समूह ‘एफ’ – बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा

समूह ‘जी’ – ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया र क्यामरुन

समूह ‘एच’ पोर्चुगल , उरुग्वे, कोरिया र घाना

448 shares