एमाले गौरीशंकर १ र २ को कार्यकर्ता भेला ( तस्विरहरु)

336 shares

काठमाडौँ । नेकपा एमाले गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ को कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिबार जडिबुटीमा एक कार्यक्रम गर्दै एमालेले अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।

शनिबार भएको भेलालाई एमालेका पुर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल, पुर्व सञ्चारमन्त्री पार्वत गुरुङ, वागमति प्रदेशको पुर्व सामाजिक विकास मन्त्री सरस्वति बस्नेत लगायतले सम्बोधन गरेका थिए । भेलामा साविकको जुँगु गाविसका एमालेका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विभिन्न पार्टी परित्याग गरि पार्टीमा आएका कार्यकर्ताहरुलाई अतिथिहरुले स्वागत गरेका थिए ।

May be an image of one or more people, people standing and indoor

May be an image of 4 people, people sitting, people standing and indoor

May be an image of 11 people, people sitting, people standing and indoor

May be an image of 4 people and people standing

May be an image of 2 people, people standing and indoor

May be an image of one or more people, people standing and indoor

May be an image of 9 people, people standing and indoor

May be an image of 1 person, sitting and indoor

May be an image of 8 people, people sitting, people standing and indoor

May be an image of 1 person, standing and indoor

336 shares